Pages

संघिय यात्रा

 लिम्बुवानको पहिलो संघिय यात्राको आज पहिलो दिन मन्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन मिराक्ज्यु र अन्य साथीहरुसंगै किरात धर्म गुरु आत्मानन्द लिङ्देनज्युको जन्मोत्सव (माङेना)मा सहभागी हुन इलामको बाझो गाबिसा माङ्सेबुङ लारुम्बा पुगें । आजको दिन रमाइलो, रोमान्चक का साथै चुनौतिपुर्ण रह्यो । बाकी तस्बिर आफै बोल्छ । —













No comments:

प्रतिक्रिया दिनुहोस् ....